खोलो

खोला तिम्रो जन्म कहा हो खुलुखुलु निसिदिन बग्छौ अग्लो होचि भिर पहाडमा जहाँ पनि बग्न सक्छौ । धेरै समय सम्म दु:ख पाई ठूला पहाडहरु फोरी जब तिमि बाहिर निस्कन्छौ बग्छौ सबतिर हेरि । पापी अधर्मी निष्ठुरि तिमि भई सबै बगाई दिन्छौ यो के हो, त्यो के हो तिमि सबै...

सुर्य

सुर्य तिम्रो आकार कस्तो छ त्यो मलाई देखाइदेउ अति उज्यालो, अति चम्किलो तिम्रो ज्योति छरिदेऊ । त्यो तिम्रो उज्यालो ज्योतिले मनै रमाइलो हुन्छ मनमा रहेका अध्यारालाई सबै यसले धुन्छ । तिम्रो त्यो उज्यालोले मानिसको मनलाई एक मात्र नभएर प्राणीहरु सबलाई । तिम्रि प्रकाशले धोइदिन्छ भित्रि मनलाई छुन्छ तिम्रो किरण...