जिग्मे र हलेसी महादेव

(काठमाडौंमा हुना लागेको तेस्रो सार्क) शिखर सम्मेलनभन्दा एक हप्ताअगाडि भुटानबाट अनपेक्षित अनुरोध आयो । सम्मेलनपछि थिम्पु फर्किनुअगि भुटानका राजालाई खोटाङस्थित हलेसी महादेवको दर्शन गर्ने ईच्छ भएछ । आवश्यक प्रबन्ध मिलाउने दायित्व ममाथि थपियो – म लामिडाँडा थिए। पुर्वाञ्चलका विमानस्थलमध्ये मलाई ज्यादै मन पर्ने ठाउँ लामिडाँडा । फलफूलको बगैचा, मनमोहक दृश्य, शान्त वातावरण, सुविधाजनक अतिथिगृह आदि…

अन्तर्द्वन्द

(यो मेरो अघिल्लो कथा भगवान! कै तेस्रो भाग हो । पहिलो भाग पढ्न यहाँ क्लिक गर्नुहोस, दोस्रो भाग पढ्न यहाँ क्लिक गर्नुहोस ।) कायक्रमको तयारी गर्नु थियो । प्रायोजकहरु खोज्ने, कायक्रम स्थलको निधो गर्ने, खेलाडीलाई सहभागिताको लागि सार्वजनिक वा व्यक्तिगत आव्हान गर्ने अनि अन्य अन्य धेरै काम । कैलाशले ‘पोजिटिभको’ भेला डाकेको छ यसकै लागि…

(अ) सफल

(यो कथा मेरो अघिल्लो कथा भगवान! कै दोस्रो भाग हो ।) (यो कथा मेरो अघिल्लो कथा भगवान! कै दोस्रो भाग हो ।) रमन गर फर्कदा झमक्क साँझ ढल्केको थियो । चराहरु वचेरालाई चारो लिएर वाशस्थानतिर लाग्दै थिए । घर सुनसान थियो । घरका आमा बाहेक सबै काममा गएछन् । आमा बेलुकाको खानाको तयारीमा लागेकि थिइन्…

भगवान !

‘खाली अप्ठेरो पर्ने ठाउँमा चै मलाई पठाउँछौं हैन तिमेरु,’ राधेश्याम बुढा जंगिए । ‘बा तपाई अलि बोल्न जान्दाछौ र पो अघि बढा’को त । भोलि राजनीतिमा लाग्ने सपना बोकेको मान्छेले यही मौका हो मान्छेहरुसित तर्क गर्न सिक्ने,’ किरणले बा’लाई सर्कायो । ‘नापिस ! ५० बाट उकाले लागेपछि राजनीतिमा लाग्नुछ मलाई’ । धर्म कर्म र परम्परामा…

भोली (कथा)

चिसो हावाले अनुहारमा हानेपछि ह्यारीको तन्द्रा छुट्यो । स्वाचालित विस्तारा अघि नै सिरानी निरबाट फोल्ड हुन सुरु भै सकेछ । ह्यारी विस्तारै भैमा ओर्ल्यो र विस्ताराको किनारामा रहेको स्वीच थिच्यो । सोफा जस्तो बनिसकेको विस्तारा क्रमस: खुम्चिदै अघी बढ्यो र भित्तामा विलायो । पल्लो कोठाबाट छोरा ऐशको आवाज सुनियो ‘ड्याड, मेरो स्कुल जान ढिला भयो’…

Super Consciousness

In that part of the world, where I born and grew, they called it Provident Fund. Here in Australia, they call it Super Fund. For me, the words do not give a relative meaning to mean the money put into this is for you when you grow old. Whatever is there in meaning, this is…

Triangle of India, Nepal and its new constitution

India, periodically termed the largest democracy in the world, and expected widely to be the possible future economic powerhouse, has acquired yet another Himalayan headache this year. The Modi manifestation of building confidence and relations in the region has possibly slipped negative as India tries pushing its personal agenda in Nepal. The visible agenda for…

Greece, EU and the economy

EU leaders might have by now realised how weak was the economic foundation of a political union in Europe. They hoped the disaster at Greece might have been avoided this time around, but it is very likely to bounce back. People of Greece will be disappointed that their parliament agreed to the tough terms of…

त्यो परि

कालो मैलो वरपर अनी पाल त्रीपाल कालो बाँस्का भाटा सबतिर छिरी बल्दथ्यो त्यो दियालो पानी पर्दा सब खलललै बग्थ्यो ओछ्यान भित्र साँझै पर्दा जुन टह टही पस्दथ्यो छ्यान भित्र भाटाका ती थिए कुटी अनी बाँसकै ती मकान लेख्ने पढ्ने अनि टसक बस्ने बाँसकै भो त काम यस्तै बाँस बिच रहरको प्यासको फूल् पलायो हेर्दा हेर्दै…